मा प्रकाशित
कनिका खबर
मंसिर २२, दाङ ।
अभिनेत्री श्वेता खड्का आज सोमबार विवाह बन्धनमा बाँधिन थालेकी छिन् ।
उनी धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह बन्धनमा बाँधिन लागेकी हुन् । उनको विवाह काठमाडौँस्थित गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ ।
उनले यसअघि वि.सं २०७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको निधन भएको थियो ।
यो पनि पढ्नुहोस्