अभिनेत्री श्वेता आज विवाह बन्धनमा बाँधिदै, विवाहको पूर्वसन्ध्यामा लेखिन् मर्मस्पर्शी पत्र – Kanika Khabar
Saturday, September 18Nepali News Portal

अभिनेत्री श्वेता आज विवाह बन्धनमा बाँधिदै, विवाहको पूर्वसन्ध्यामा लेखिन् मर्मस्पर्शी पत्र

    मा प्रकाशित

कनिका खबर
मंसिर २२, दाङ ।
अभिनेत्री श्वेता खड्का आज सोमबार विवाह बन्धनमा बाँधिन थालेकी छिन् ।
उनी धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह बन्धनमा बाँधिन लागेकी हुन् । उनको विवाह काठमाडौँस्थित गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ ।

उनले यसअघि वि.सं २०७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको निधन भएको थियो ।
यो पनि पढ्नुहोस्

श्वेता खड्काले लेखिन एक भावुक पत्र ‘म जीवनको नवीन यात्रामा’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्