सर्वदलीय बैठकको पक्षमा प्रधानमन्त्री – Kanika Khabar
Thursday, March 28Nepali News Portal

सर्वदलीय बैठकको पक्षमा प्रधानमन्त्री

    मा प्रकाशित

मंसिर २२, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओली सर्वदलीय बैठकको पक्षमा देखिएका छन् । स्रोतथका अनुसार प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् ।

आफ्नै दलभित्रको किचलो बाक्लिदै गएको बेला पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सर्बदलीय बैठक बोलाउन लागेका हुन् ।

 

प्रधानमन्त्री ओलीले अहिलेको बदलिँदो परिस्थितिका बारेमा छलफल गर्नका सर्वदलीय बैठक बोलाउन लागेको बालुवाटार स्रोतले जनाएको छ ।

ओलीले मंगलबार सर्बदलीय बैठक बोलाउने सम्भावना रहेको ओली निकट स्रोतले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्