मा प्रकाशित
एजेन्सी ।
कोरोना भाइरस कोभिड १९ का कारण इटलीमा मृत्यु हुनेको सङ्ख्या ६० हजार नाघेको छ । कोरोनाका कारण प्रभावित हुने मुलुक मध्ये छैठौं स्थानमा रहेको इटलीमा हाल सम्म १७ लाख २८ हजार ८ सय मानिस सङ्क्रमित भएका छन् ।
त्यसमध्ये ६० हजार ७८ जनाको मृत्यु भएको कोरोना सम्बन्धि अपडेट गरिरहेको वल्र्डमिर्टसले जनाएको छ । इटलीमा अझै पनि ७ लाख ५५ हजार मानिस उपचारकै क्रममा रहेका छन् ।