बंगलादेशमा झण्डै साढे ४ लाख बढी मानिसमा कोरोना सङ्क्रमण – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

बंगलादेशमा झण्डै साढे ४ लाख बढी मानिसमा कोरोना सङ्क्रमण

    मा प्रकाशित

एजेन्सी ।
बंगलादेशमा ४ ४ लाख ७९ हजार ७ सय ४३ मानिसमा कोरोना भाइरसको सङ्क्रमण भएको छ । बंगलादेशमा कोरोनाका कारण ६ हजार ८ सय ७४ जना मानिसको मृत्यु भएको छ । सङ्क्रमित भएका मध्ये ३ लाख ९८ हजार भने उपचारपछि निको भएका छन् । बंगलादेशमा हाल ७४ हजार २ सय ४६ जना हाल पनि उपचाररत रहेका छन् । बंगलादेशमा कोरोना सङ्क्रमित हुने दर घटेका छैन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्