नेकपाका दुइ अध्यक्षबीच छलफल – Kanika Khabar
Friday, February 14Nepali News Portal

नेकपाका दुइ अध्यक्षबीच छलफल

    मा प्रकाशित

कनिका खबर
मंसिर २४, काठमाडौं

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । नेकपा विवाद उत्कर्षमा पुगका बेला दुइ अध्यक्षबीचमा भेटवार्ता भएको हो । दुई अध्यक्षबीच झण्डै १ घण्टा बालुवाटारमा भेटवार्ता भएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिनुभयो । भेटवार्ता भएपनि खासै उल्लेखनिय छलफल भने नभएको उहाँले बताउनुभयो । दुई नेताबीच गत २० भेटवार्ता भएको थियो । नेकपामा दुई नेताबीच प्रतिवेदनको विषयलाई लिएर विवाद छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्