कोरोनाको कारण नेपालमा तेस्रो व्यक्तिको मृत्यु – Kanika Khabar
Friday, April 19Nepali News Portal

कोरोनाको कारण नेपालमा तेस्रो व्यक्तिको मृत्यु

    मा प्रकाशित

कनिका डेस्क ।
जेठ ८, दाङ ।
कोरोना भाइरसको संक्रमणबाट नेपालमा तेस्रो व्यक्तिको निधन भएको छ , गु्ल्मीका ४१ वर्षीय पुरुषको मृत्यु भएको छ ।

गुल्मी मदाने गाउँपालिका–६ का उनको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा विहिवार मृत्यु भएको हो । उनी गुल्मी मदाने–६ पुार्कोट दहको निमाविका प्रधानाध्यापक हुन् । क्रिमसन अस्पतालमा भर्ना हुनुभन्दा एक हप्ता अघिदेखि उनमा ज्वरो देखिएको थियो ।

उनी जेठ १ गते अस्पतालमा भर्ना भएका उनलाई कोरोना संक्रमण भएको सोमबार पुष्टि भएको थियो ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्