जनकको मुना मदन २ ले दर्शकको मन जित्दै – Kanika Khabar
Thursday, April 25Nepali News Portal

जनकको मुना मदन २ ले दर्शकको मन जित्दै

    मा प्रकाशित

कनिका खबर
पुस २६, दाङ ।


चर्चित गायक एजम् संगीतकार जनक विवश न्यौपानेको मुनामदन २ ले दर्शकको मन जितेको छ ।
मनोज कार्कीको प्रस्तुती रहेका गीतमा सचना रिमाल र जनक विवश न्यौपानेको आवाज रहेको छ । गीतमा शब्द संगीत गायक जनक विवश न्यौपानेको रहेको छ भने राजु कार्कीको एरेन्जर र संजय शेर्पालीको सम्पादन रहेको छ । गीतको भिडियोमा आकाश श्रेष्ठ र याङ्शु श्रेष्ठ फिचर्ड रहेका छन् । जनक सिंङको निर्देशन रहेका भिडियोेमा अवि वाग्लेको कोरियोग्राफी, उत्सव दाहालको छाँयाङ्कन रहेको छ भने सम्पादन टेकेन्द्र शाहको रहेको छ ।
युटुवमा राखेको १ सातामा २ लाख ५१ हजार पटक हेरिएको छ । दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको गायक न्यौपानेले बताए । दर्शकबाट पाएको प्रतिक्रियाबाट आफु सन्तुष्टि रहेको बताउँदै आगामी दिनमा अझ राम्रो काम गर्ने हौसला मिलेका गायक न्यौपानेले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्