त्रिभुवन आर्मी क्लब र वागमती प्रदेश विजयी – Kanika Khabar
Friday, April 19Nepali News Portal

त्रिभुवन आर्मी क्लब र वागमती प्रदेश विजयी

    मा प्रकाशित

माघ ४, काठमाडौँ ।
काठमाडौंमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आजको खेलमा त्रिभुवन आर्मी क्लब र वागमती प्रदेश विजयी भएका छन् ।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले कर्णाली प्रदेशमाथि ८० रनको फराकिलो जित निकालेको छ । आजै भएको अर्को खेलमासाविकको विजेता नेपाल पुलिस क्लबलाई वागमती प्रदेशले ७ विकेटले पराजित गरेको छ । प्रतियोगिता अन्तर्गत भोली पनि दुई खेल हुने आयोजकले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्