स्पेनिस सुपर कप फुटबलको उपाधि बिल्बाओलाई – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

स्पेनिस सुपर कप फुटबलको उपाधि बिल्बाओलाई

    मा प्रकाशित

एजेन्सी ।
एथ्लेटिक बिल्बाओले स्पेनिस सुपर कप फुटबलको उपाधि हात पारेको छ । गएराति भएको फाइनल खेलमा बार्सिलोनालाई अतिरिक्त समयमा ३–२ गोल अन्तरले पराजित गर्दै बिल्बाआले उपाधि हात पारेको हो ।
निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।अतिरिक्त समयमा इनाकीविलियम्सले गोल गर्दै बिल्बाओलाई जित दिलाए ।यस्तै अतिरिक्त समयमा बार्सिलोना १० खेलाडीमा समेटिएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्