‘मलाई माया गर न’ गीतको पोस्टर सार्वजनिक – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

‘मलाई माया गर न’ गीतको पोस्टर सार्वजनिक

    मा प्रकाशित

कनिका खबर
माघ ६, दाङ ।

No description available.
‘मलाई माया गर न’ बोलको गीतको पोस्टर सार्वजनिक भएको छ । अनिल सिमालीको प्रस्तुुती रहेको प्रस्तुत गीतको म्युजिक भिडियोको निर्देशन बिशाल नेपालीले गरेका छन् ।
भ्यालेन्टाइन डे को अवसर पारेर रिलिज गर्न थालिएको प्रस्तुत गीतमा सागर भण्डारी र छुल्ठिम डोल्मा गुरुङको अभिनय रहेको छ ।

No description available.
कमल खत्री र मेलिना राईको स्वर रहेको प्रस्तुत गीतको शब्द र संगीत अनिल सिमालीको रहेको छ ।
यो गीत बिग नेपाल फिल्मको ब्यानरमा तयार भएको छ ।

No description available.

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्