डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा १ जनाकाे मृत्यु – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा १ जनाकाे मृत्यु

    मा प्रकाशित

कनिका खबर

माघ ६, डडेल्धुरा ।

डडेल्धुरा जिल्लामा  ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

से १ त ३८१३ नम्बरको ट्याक्टर कच्ची सडकबाट केही तल खस्दा एकजनाको घट्नास्स्थल मै मृत्यु भएको हो भने ५ जना घाइते भएका छन् । जिल्लाकाे अमरगढी नगरपालिका–२ मा उक्त ट्याक्टर दुर्घटना हुँदा सोही वडाको कुस्माली गाउँका गणेशबहादुर ऐरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्