अस्ट्रेलिया विरुद्धको चार खेलको टेस्ट श्रृखला भारतले जित्यो – Kanika Khabar
Thursday, April 25Nepali News Portal

अस्ट्रेलिया विरुद्धको चार खेलको टेस्ट श्रृखला भारतले जित्यो

    मा प्रकाशित

एजेन्सी ।
भारतले अस्ट्रेलिया विरुद्धको चार खेलको टेस्ट श्रृखला जितेको छ । आज भएको चौथो निणार्यक तथा अन्तिम खेल भारतले ३ विकेटले जितेको हो ।

जितका लागि ३ सय २८ रनको लक्ष्य पच्छाएको भारतले ७ विकेट गुमाएर पुरा गरेको थियो । अस्टे«लियाको ब्रिसबेन क्रिकेट मैदानमा भएको खेलमा भारतको जितका लागि ब्याट्सम्यान सुभमन गिलले ९१,रिसभ पन्तले ८९,चैतन्यश्वर पुजाराले ५६ रन बनाएका थिए । भारतले सन् १९८८ पछी ब्रिसबेन क्रिकेट मैदानमा अस्ट्रेलियालाई हराएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्