ग्यास लिकका कारण भएको आगलागीमा परी गम्भीर घाईते भएका ओलीको उपचारको क्रममा निधन – Kanika Khabar
Friday, March 29Nepali News Portal

ग्यास लिकका कारण भएको आगलागीमा परी गम्भीर घाईते भएका ओलीको उपचारको क्रममा निधन

    मा प्रकाशित

कनिका खबर
माघ ७, दाङ ।
ग्यास लिकका कारण भएको आगलागीमा परी गम्भीर घाईते तुलसीपुर उप–महानगरपालिका–१७ वनकट्टाका ४० वर्षका बसन्त वलीको उपचारको क्रममा निधन भएको छ ।
गत माघ १ गते सिलिन्डर ग्यास लिक भएर आगलागी हुँदा वली र उनका श्रीमती ३५ वर्षका गीता वली गम्भीर घाईते हुनु भएको थियो । घाइते दुबै जनाको कीर्तिपुर बर्निङहर्ट अस्पतालमा उपचार भईरहेको थियो । उपचारको क्रममा बसन्तको गएराति साढे नौ बजे निधन भएको पारिवारिक श्रोतले बताएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्