तातोपानी नाका २० दिनका लागि बन्द – Kanika Khabar
Thursday, April 25Nepali News Portal

तातोपानी नाका २० दिनका लागि बन्द

    मा प्रकाशित

कनिका खबर
माघ ७, दाङ ।
नेपाल —चीन सीमानाका तातोपानी नाका पुल मर्मतका कारण २० दिनका लागि बन्द गरिने भएको छ ।

चिनियाँ पक्षले बुधबारदेखि नै नाका बन्द गरेको हो। सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालय स्रोतका अनुसार पुल मर्मतका लागि भन्दै चिनियाँ पक्षले २० दिनका लागि नाका बन्द गर्न लागेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्