सर्वाेच्चले माग्याे राजपत्रमा प्रकाशित सूचना – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सर्वाेच्चले माग्याे राजपत्रमा प्रकाशित सूचना

    मा प्रकाशित

कनिका खबर
माघ ८, काठमाडौं ।
सर्वाेच्चले माग्याे राजपत्रमा प्रकाशित सुचना मागेकाे छ ।
अदालतले संसद विघटन सम्बन्धी विषयमा राजपत्रमा प्रकाशित सूचना मागेकाे हाे ।
प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने सिफारिस राष्ट्रपतिद्वारा सदर भएको भनी राजपत्रमा प्रकाशित सूचना प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मागेका हुन् ।
अधिवक्ता ओमप्रकाश अर्याल र टीकाराम भट्टराईले संसद विघटन गर्ने सिफारिस राष्ट्रपतिले सदर गरेपछि राजपत्रमा प्रकाशित भएको आफूहरूले थाहा नपाएको यसअघि इजलासमा बताएका थिए ।

उनीहरूको बहस सुनेपछि संवैधानिक इजलासले महान्यायाधीवक्ता कार्यालयसँग राजपत्रमा प्रकाशित भएको सूचना भए उपलब्ध गराउन भनेको छ।

नायब महान्यायाधीवक्ता पदम पाण्डेसँग प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले राजपत्रको सूचना उपलब्ध गराउन भनेका हुन्।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्