सुनकाे मुल्यमा गिरावट – Kanika Khabar
Friday, April 19Nepali News Portal

सुनकाे मुल्यमा गिरावट

    मा प्रकाशित

माघ ९, दाङ ।

आज सुनको मुल्यमा गिरावट आएकाे  छ ।

हिजाे बिहीबार प्रतितोला ९३ हजार १०० रुपैँयामा कारोबार भएको छापवाल सुन आज २०० रूपैयाँ घटेर ९२ हजार ९०० कायम भएको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मुल्य ९२ हजार ४०० रुपैँया कायम भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्