प्रधानमन्त्री कपको उपाधि त्रिभुवन आर्मीलाई – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

प्रधानमन्त्री कपको उपाधि त्रिभुवन आर्मीलाई

    मा प्रकाशित

माघ १७, काठमाडौँ ।
प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मि क्लबले जितेको छ ।

आज भएको फाइनलमा खेलमा अर्काे विभागीय टिम एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो ।

टियु क्रिकेट मैदानमा आर्मीले दिएको २ सय १२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको एपीएफ ४१ ओभर ३ बलमा अलआउट हुँदै १ सय७८ रनमा समेटिएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्