अब दाङमा ` डाेकाे लाइभ म्युजिक ´ – Kanika Khabar
Friday, April 19Nepali News Portal

अब दाङमा ` डाेकाे लाइभ म्युजिक ´

    मा प्रकाशित

कनिका खबर
फागुन ९, दाङ ।


अब लुम्बिनी प्रदेशकाे दाङमा `डाेकाे लाइभ म्युजिक´ सुरू भएकाे छ ।
दाङकाे घाेराहीमा अवस्थित डाेकाे हाेटल प्रा.लि. ले  हरेक शुक्रबार `लाइभ म्युजिक´ सुरू गरेकाे हाे ।
यसअघि `डाेकाे लाेक फ्युजन´ काे सुरूवात गर्दै आएकाेमा काेभिड १९ काे कारण स्थगित भएकाे हाेटलका म्यानेजर बसन्त जि.एम. ले बताए ।

काेभिड १९ काे महामारीपछि जनजीवन सहज बन्दै जान थालेपछि `डाेकाे लाइभ म्युजिक ´ सुरू गरेकाे म्यानेजर जि.एम.ले बताए ।

May be an image of 6 people, people standing, indoor and text

नेपाली लाेक संगीतसहितकाे लाइभ प्रस्तुति रहेकाे लाइभ म्युजिकमा दर्शकहरूले गीत डेडिकेट पनि गर्न सक्नेछन् ।

`आफूले सुन्न चाहेकाे गीत अनुराेध गरेर लाइभमा सुन्न र हेर्न सकिनेछ । ´ म्यानेजर जि.एम. ले बताए । उनले थपे, ` एकातिर दर्शकलाई मनाेरञ्जन दिने र अर्काेतर्फ नेपाली गीत संगीतकाे संरक्षण गर्नु नै लाइभ म्युजिककाे उद्देश्य रहेकाे छ ।´ म्यानेजर जि.एम.ले बताए ।
महिनाकाे एक शुक्रबार दाङ थारू संस्कृति झल्कने नृत्य पनि प्रस्तुत गरिने भएकाे छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्