प्रचण्ड – माधव समुहकाे बैठक सम्पन्न : आजै संसदीय दलको बैठक बोलाउने निर्णय – Kanika Khabar
Friday, April 19Nepali News Portal

प्रचण्ड – माधव समुहकाे बैठक सम्पन्न : आजै संसदीय दलको बैठक बोलाउने निर्णय

    मा प्रकाशित
पेरिसडाँडामा बसेको स्थायी कमिटिको बैठकले सिंहदरबारमा आजै संसदीय दलको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिएकाले अब प्रक्रियामार्फत अघि बढ्ने निर्णय समेत प्रचण्ड नेपाल समूहको नेकपाको स्थायी कमिटिले गरेको छ ।

‘केपी ओलीले तत्कालै राजीनामा दिनुपर्छ भनेर हामीले भनेका थियौँ, तर अहिलेसम्म राजीनामा नदिएको अबस्थामा प्रतिनिधिसभाको बैठकमार्फत् प्रक्रिया अघि बढाउने निर्णय समेत गरेको छ,’ प्रवक्ता श्रेष्ठले भने ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्