काङ्ग्रेसले तत्काल सरकारकाे नेतृत्व लिनु हुँदैन : नेता बस्नेत – Kanika Khabar
Friday, April 19Nepali News Portal

काङ्ग्रेसले तत्काल सरकारकाे नेतृत्व लिनु हुँदैन : नेता बस्नेत

    मा प्रकाशित

फागुन १३, काठमाडौं ।

नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले काङ्ग्रेसले तत्काल नेतृत्व लिन नहुने बताएका छन् ।

काङ्ग्रेसले रचनात्मक प्रतिपक्षकाे भूमिका निभाएर सरकारलाई सहयाेग गरेकाे भए पनि  आपसी विवादका कारण नेकपाले सरकार चलाउन नसकेर कांग्रेसलाई जिम्मा दिन खोजेेेेेेेकाेलेे अहिले तत्काल सरकारको नेतृत्व कांग्रेसले गर्न नहुने  नेता बस्नेतले बताएका  छन् ।

नेपाल लोकतान्त्रिक खेलकुद सङ्घले आज आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रम एवं शिव पौडेलको हत्यारालाई आममाफी दिइएको विरोधमा आयोजित सभामा पूर्व सञ्चारमन्त्री समेत रहेका  बस्नेतले भने, “अहिले कांग्रेसले जनताको प्रतिनिधित्व गर्नुपर्छ । सरकारको नेतृत्व लिनु हुँदैन ।”

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्