सभापति देउवा र भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेट – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

सभापति देउवा र भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेट

    मा प्रकाशित

फागुन १३, दाङ ।

प्रमुख प्रतिपक्षी  नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेट भएकाे छ । नेपालकाे राजनीतिक तरलताका बेला भएकाे याे भेटलाई महत्त्वपूर्ण रूपमा हेरिएकाे छ ।

सभापति  देउवालाई  भेट्न आज बिहीबार साँझ देउवा निवास   बुढानिलकण्ठमा राजदूत क्वात्रा  पुगेका थिए ।  भेटमा उनले नेपालको पछिल्लो राजनीतिक विषयबारे चासो राखेको जनाइएको छ ।

भेटका क्रममा अन्य   के के छलफल भयाे भन्ने  विषयमा खुलाइएको छैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्