आज ` डाेकाे लाइभ म्युजिक ´ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

आज ` डाेकाे लाइभ म्युजिक ´

    मा प्रकाशित

कनिका खवर

फागुन १४, दाङ ।

आज दाङकाे घाेराहीमा अवस्थित डाेकाे हाेटल प्रा.लि. मा  `डाेकाे लाइभ म्युजिक´ हुने भएकाे छ ।
यसअघि डाेकाे लाेक फ्युजन´ काे सुरूवात गर्दै आएकाेमा काेभिड १९ काे कारण स्थगित भएकाे र काेराेना न्यूनीकरणसँगै ग्राहक तथा दर्शककाेे माग बमोजिम `डाेेेकाे लाइभ म्युुुुुजिक´ सुरू गरेेेेकाे  म्यानेजर   बसन्त जि.एम. ले बताए ।

May be an image of 6 people, people standing, indoor and text

नेपाली लाेक संगीतसहितकाे लाइभ प्रस्तुति रहेकाे लाइभ म्युजिकमा दर्शकहरूले गीत डेडिकेट पनि गर्न सक्नेछन् ।

`आफूले सुन्न चाहेकाे गीत अनुराेध गरेर लाइभमा सुन्न र हेर्न सकिनेछ । ´ म्यानेजर जि.एम. ले बताए । उनले थपे, ` एकातिर दर्शकलाई मनाेरञ्जन दिने र अर्काेतर्फ नेपाली गीत संगीतकाे संरक्षण गर्नु नै लाइभ म्युजिककाे उद्देश्य रहेकाे छ ।´ म्यानेजर जि.एम.ले बताए ।
महिनाकाे एक शुक्रबार दाङ थारू संस्कृति झल्कने नृत्य पनि प्रस्तुत गरिने भएकाे छ ।

आजकाे कार्यक्रमका लागि प्राय: टेबल अग्रिम बुक भइसकेकाे र अब केही टेबल बाँकी रहेकाे म्यानेजर जि.एम. ले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्