बिक्रम धुलाई सेन्टरमा नयाँ अफर : गाडी धुलाईमा २० प्रतिशत छुट – Kanika Khabar
Thursday, April 25Nepali News Portal

बिक्रम धुलाई सेन्टरमा नयाँ अफर : गाडी धुलाईमा २० प्रतिशत छुट

    मा प्रकाशित

कनिका खबर 

फागुन १५, दाङ ।

दाङकाे घोराहीस्थित बिक्रम गाडी धुलाई सेन्टरले गाडी धुलाईमा छुटको ब्यवस्था लागु गरेको छ । प्रत्येक  गाडीको धुलाईको शूल्कमा २० प्रतिशत छुट गरिएको धुलाई सेन्टरका सञ्चालक बिक्रम बस्नेतले जानकारी दिए ।

उनका अनुसार यो छुट व्यवस्था आगामी चैत मसान्तसम्म लागु हुनेछ । यसैगरी गाडी पार्किङको समेत ब्यवस्था रहेको यो धुलाई सेन्टरले गाडी पार्किङको शूल्कमा पनि २० प्रतिशत छुट गरेको जाजकारी बस्नेतले दिए ।

चैत मसान्तसम्म लागु भएको यो व्यवस्थापछि नयाँ वर्षका अवसरमा नयाँ छुट ब्यवस्था लागु हुने पनि उनले जानकारी दिए ।

घोराहीस्थित बिद्युत प्राधिकरण देखि पछाडि जानकी टोलमा यो धुलाई सेन्टर केहीी दिन अघि सञ्चालनमा आएको हो । यो धुलाई सेन्टरमा साना गाडी तथा मोटरसाईकल धुलाई हुँदै आएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्