विप्लव समुहले पनि थाल्याे वार्ता समिति बनाउन – Kanika Khabar
Saturday, April 20Nepali News Portal

विप्लव समुहले पनि थाल्याे वार्ता समिति बनाउन

    मा प्रकाशित

फागुन १८, काठमाडौं ।

सरकारले विप्लव समुहसँग वार्ताका लागि तयार गर्दै गर्दा विप्लव समुहले पनि समिति तयार गर्न थालेकाे छ ।

नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहसँग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा समिति बनाएको छ । आज मंगलबार सरकारले २ सदस्यीय  वार्ता टाेेेली गठन गरेपछि विप्लव समुहले पनि वार्ता समित बनाउने तयारी गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्