सरकार र विप्लव समुहबीच दाेस्राे चरणकाे वार्ता – Kanika Khabar
Friday, April 19Nepali News Portal

सरकार र विप्लव समुहबीच दाेस्राे चरणकाे वार्ता

    मा प्रकाशित

फागुन १९, काठमाडौं ।

सरकार र नेत्रविक्रम चन्द (विप्लव)समुहका बिच दोस्रो चरणको वार्ता भएको छ ।

सरकार र विप्लव समूहबीच एकैदिन दुईपटक वार्ता भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान वार्ता भएको थियो । त्यसपछि खाना खानका लागि केही समय रोकिएको वार्ता अहिले अपरान्ह पुनः शुरु भएको हो ।

सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले दोस्रो चरणको वार्ता बुधबार साँझ भएको जानकारी दिए ।

दुवै पक्ष समान धारणा नजिक पुगेको र वार्ता छिट्टै सकारात्मक निष्कर्षमा अपेक्षा गरिएको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्