बी डिभिजन फुटबलमा सातदोबाटो युथ क्लबको जित – Kanika Khabar
Thursday, April 25Nepali News Portal

बी डिभिजन फुटबलमा सातदोबाटो युथ क्लबको जित

    मा प्रकाशित

फागुन २१, काठमाडौँ ।
सहिद स्मारक बी डिभिजन लिग फुटबलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लबले सहज जित निकालेको छ ।

आज भएको खेलमा सातदोबाटोले बाँसबारी क्लबलाई ४–१ गोल अन्तरले पराजित गरेको हो जितसँगै सातदोबाटोले उपाधिको दाबेदारी बलियो बनाएको छ । सातदोबाटोले ९ खेलमा २५ अंक जोडेको छ ।

बाँसबारीले ९ खेलमा १८ अंक जोडेको छ । बाँसबारी तेस्रो स्थानमा रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्