नेकपा नामकाे विषयमा ऋषि कट्टेलको पक्षमा फैसला – Kanika Khabar
Friday, April 19Nepali News Portal

नेकपा नामकाे विषयमा ऋषि कट्टेलको पक्षमा फैसला

    मा प्रकाशित

२३ फागुन, काठमाडौं ।

सर्वोच्च अदालतले  बहुप्रतीक्षित फैसलाकाे निर्णय गरेकाे छ ।

पार्टीको नामकाे विषयलाई लिएर अदालतमा  रहेकाे मुद्दाकाे आज फैसला भएकाे हाे।

न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको हो ।

केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्