यस वर्षको एसईई परीक्षा आगामी जेठ १३ गतेबाट – Kanika Khabar
Thursday, April 25Nepali News Portal

यस वर्षको एसईई परीक्षा आगामी जेठ १३ गतेबाट

    मा प्रकाशित
कनिका खवर
२५ फागुन, काठमाडौं ।
काेभिड १९ काे प्रभावले यस वर्षको शैक्षिक सत्रकाे वार्षिक परीक्षा पछाडि धकेलिएकाा छन् । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा २०७८ जेठ १३ गतेदेखि सन्चालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सन्चालन गर्ने निर्णय गरेेेेेकाे  वाेर्डले जानकारी दिएकाे छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्