कक्षा १२ काे परीक्षा जेठ २६ गतेदेखि – Kanika Khabar
Saturday, April 20Nepali News Portal

कक्षा १२ काे परीक्षा जेठ २६ गतेदेखि

    मा प्रकाशित

फागुन २५, दाङ ।

शैक्षिक सत्र २०७७ काे कक्षा १२ को परीक्षा २०७८ जेठ २६ गतेदेखि हुने भएको छ । आज मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि गर्ने निर्णय गरेको हाे ।

परीक्षा जेठ २६ देखि असार ४ गतेसम्म हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्