सी डिभिजन लिगमा चर्च ब्वाइज युनाईटेडको लगातार तेस्रो जित – Kanika Khabar
Thursday, March 28Nepali News Portal

सी डिभिजन लिगमा चर्च ब्वाइज युनाईटेडको लगातार तेस्रो जित

    मा प्रकाशित

चैत ८, काठमाडौँ ।
सहिद स्मारक सी डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाईटेडलेलगातार तेस्रो जित निकालेको छ ।

सातदोवाटो स्थीत एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा स्वयम्भु क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै चर्चले जित सुनिश्चीत गरेको हो । चर्चले ३ खेलमा ९ अंक जोड्दै समूहको शीर्ष स्थानमा रहेको छ ।

स्वयम्भुको यो दोस्रो हार हो । स्वयम्भुले ३ खेलमा ३ अंक जोडेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्