ललितपुर मेयर कप महिला टी २० प्रतियोगितामा मेयर ११ टिमको पहिलो जित – Kanika Khabar
Thursday, April 25Nepali News Portal

ललितपुर मेयर कप महिला टी २० प्रतियोगितामा मेयर ११ टिमको पहिलो जित

    मा प्रकाशित

चैत २२, काठमाडौँ ।
ललितपुर मेयर कप महिला टी २० प्रतियोगितामा मेयर ११ टिमले पहिलो जित निकालेको छ । आज भएको खेलमा मेयर ११ ले लुम्बिनी प्रदेशलाई २७ रनले हराएको हो ।

कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मेयर ११ ले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ४४ रन बनायो । २३ रनमा पहिलो विकेट गुमाएको मेयर ११ ले २६ रन बनाउँदा तीन विकेट खेर फाल्यो । जारी प्रतियोगितामा मेयर ११ को दुई खेलमा पहिलो जित हो भने लुम्बिनी पहिलो खेलमा नै पराजित भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्