मेघा डान्स फाइनलकाे तयारीमा – Kanika Khabar
Friday, April 19Nepali News Portal

मेघा डान्स फाइनलकाे तयारीमा

    मा प्रकाशित

जीवन ओली
चैत २२, दाङ ।
लुकेका प्रतिभाहरूलाई राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यले सुरू भएकाे आरके इलोक्ट्रोनिक्स अटोरिक्साले आइ एम स्टार मेघा डान्स कम्पिटिसन रोल्पा जिल्लाकाे कार्यक्रम सम्पन्न भएकाे छ ।
दाङ, सल्यान, रुकुम र रोल्पामा आरके इलोक्ट्रोनिक्स अटोरिक्साले आइ एम स्टार मेघा डान्स कम्पिटिसनको आयाेजना गरेकाे हाे । जिल्ला जिल्लामा संचालन भइरहेकाे मेगा नृत्यअन्तर्गत रोल्पा जिल्लाकाे कार्यक्रम हिजो शनिबार रोल्पा नगरपालिका लिबाङमा सेमिफाइनल राउण्ड सम्पन्न भएको हो
प्रतियोगितामा भाग लिदै यहाँ सम्म आउने १३ जना नेतृ प्रतियोगितामा सहभागी भएका प्रतियोगी हरु मध्ये आज ग्रेन्ड फीनालेमा पुग्न सफल ८ जना भाइबहिनीहरू रहेका छन् । दिपेश वुढा मगर ,स्मृती रोका मगर ,प्रकृती भन्डारी , सैगात मगर,अस्मी घर्ति मगर,बिमला थापा मगर,सुनिता बुढा मगर,मनकामना पुन मगर साथै अडिसन भएका जिल्लाहरुका भाइबहिनीहरुलाई दाङ जिल्लामा उपस्थिति गराई  आगामी बैशाख  १८  गतेे दाङ फन भ्यालीमा सम्पूर्ण प्रतियोगीको ग्रान्ड फिनाले हुने जानकारी गराइएको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्