एकै दिनमा भातमा १ लाख २६ हजार बढीमा काेराेना सङ्क्रमण पुष्टि – Kanika Khabar
Friday, March 29Nepali News Portal

एकै दिनमा भातमा १ लाख २६ हजार बढीमा काेराेना सङ्क्रमण पुष्टि

    मा प्रकाशित

चैत २६, दाङ ।

पछिल्लो चरणमा भारतमा लगातार काेराेना सङ्क्रमण।वृद्धि हुँदै जान थालेकाे छ ।

पछिल्लो २४ घण्टामा भारतमा थप ‍१ लाख २६ हजार ३१५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २९ लाख २६ हजार ६१ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १८ लाख ४८ हजार ९०५ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ९ लाख १० हजार २६१ छ ।

हालसम्म  भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६६ हजार ८९२ पुगेको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्