नारायणपुर उद्योग वाणिज्य संघमा सल्लाहकार र मानार्थ सदस्य चयन – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

नारायणपुर उद्योग वाणिज्य संघमा सल्लाहकार र मानार्थ सदस्य चयन

    मा प्रकाशित

कनिका खबर
बैशाख ३, दाङ ।
नारायणपुर उद्योग वाणिज्य संघमा सल्लाहकार र मानार्थ सदस्य चयन गरिएकाे छ । संघकाे आज बसेकाे बैठकले तीन सल्लाहकार र तीन मानार्थ सदस्य चयन गर्ने निर्णय गरेकाे हाे ।

बैठकले धनेश्वर आचार्यर काशीराम खनाल र माेहन आचार्यलाई सल्लाहकारमा चयन गरेकाे छ । त्यस्तै माधव पाण्डे , प्रकाश डाँगी र नाेखीराम के.सी.लाई मानार्थ सदस्यमा चयन गरेकाे हाे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्