`स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन´ – Kanika Khabar
Thursday, April 18Nepali News Portal

`स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन´

    मा प्रकाशित

कनिका खबर
बैशाख ३, दाङ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न निर्देशन दिएकाे छ ।
आज शुक्रबार बसेकाे बैठकले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न निर्देशन दिएकाे मन्त्रालयका प्रवक्ता दिपक शर्माले बताएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगाेपाल श्रेष्ठको अध्यक्षतामा बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेका मापदण्डका आधारमा विद्यालय सञ्चालन गर्न गराउन आग्रह गरिएकाे छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्