अग्निपिडितलाई राहत स्वरुप नगद दस हजार सहयोग – Kanika Khabar
Thursday, April 18Nepali News Portal

अग्निपिडितलाई राहत स्वरुप नगद दस हजार सहयोग

    मा प्रकाशित

शिवु खनाल
भैसाहीँनाका, ३ बैशाख ।
गौरीशंकर मावि भैसाहीँनाकाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण रोकाले अग्निपिडितलाई राहत स्वरुप दश हजार नगद सहयोग प्रदान गर्नुभएको छ । शुक्रवार रोकाले भैसाहीँनाका र खिड्कीनाकाका दुईजना अग्निपिडितलाई पाँच पाँच हजारको दरले राहात स्वरुप नगद दशहजार सहयोग प्रदान गर्नुभएको हो । गत आइतवार बाइस गते दिउँसो तिनबजे भिमबहादुर खड्का र गत शनिवार उन्तिस गते दिउँसो एकबजेको समयमा शसराराम रान मगरको घरमा आगँलागी भएर घर जलेका हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्