पूर्व राजा ज्ञानेन्द्र शाह दम्पतीलाई काेराेना पुष्टि – Kanika Khabar
Friday, April 19Nepali News Portal

पूर्व राजा ज्ञानेन्द्र शाह दम्पतीलाई काेराेना पुष्टि

    मा प्रकाशित

बैशाख ६, दाङ ।

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व रानी काेमल शाहलाई  काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरुले कोरोना संक्रमण परीक्षण गराएका थिए ।

परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्