दाङका एक कोरोना सङ्क्रमितमा डेंङ्गु भेटियो

कनिका डेस्क जेठ १८, दाङ । डेङ्गु रोग दाङका एक कोरोना सङ्क्रमितमा भेटिएको छ । बबई गाउँपालिका वडा नं ६ निवासी ३० वर्षीय पुरुषमा डेंङ्गु फेला परेको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले वताएका छन । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत रहेका उनलाई नियमित ज्वरो आएपछि परीक्षण गर्दा डेङ्गु भेटिएको जनाइएको छ … Continue reading दाङका एक कोरोना सङ्क्रमितमा डेंङ्गु भेटियो