कर्णाली प्रदेशका थप ४३ सहित नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय १० पुग्यो – Kanika Khabar
Friday, April 19Nepali News Portal

कर्णाली प्रदेशका थप ४३ सहित नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय १० पुग्यो

    मा प्रकाशित

कनिका डेस्क
जेठ १८, दाङ ।

कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दैलेखमा २४ जना र जुम्लाका २ प्रहरीसहित १९ जनासहित ४३ जनामा संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । योसहित कर्णाली प्रदेशमा संक्रमितको संख्या ९४ पुगेको छ ।

यसअघि आइतबार नै देशभर १६६ जना संक्रमित थपिएका थिए ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय १० पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्