आईपिएलमा मुम्बईको रोमाञ्चक जित – Kanika Khabar
Thursday, April 18Nepali News Portal

आईपिएलमा मुम्बईको रोमाञ्चक जित

    मा प्रकाशित

बैशाख १९, दाङ ।
इन्डियन प्रिमियर लिग आईपीएल अन्र्तगत गएराति भएको खेलमा मुम्बई इन्डियन्स विजयी भएको छ । चेन्नई सुपर किङ्सलाई अन्तिम बलमा हराउँदै मुम्बई इन्डियन्सले रोमाञ्चक जित निकालेको हो ।

चेन्नईले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको मुम्बईले अन्तिम बलमा ६ विकेट गुमाएर पुरा गरेको थियो । चेन्नईमाथि जित निकाल्ने क्रममा मुम्बईका लागि किरन पोलार्डले आक्रमक ब्याटिङ गर्नुभएको थियो ।

आईपिएल अन्र्तगत आज२ खेल हुदैछन् । आज हुने पहिलो खेलमा राजस्थान रोयल्स र सनराइर्जस हैदराबादबीच प्रतिस्पर्धा हुने छ भने दोस्रो खेलमा पन्जाब किङ्स र दिल्ली क्यापिटलबीच खेल हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्