सुनको मुल्य उकालो लाग्यो – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सुनको मुल्य उकालो लाग्यो

    मा प्रकाशित

बैशाख २६, दाङ ।
नेपालमा आज सुनको मूल्य बढेको छ । आज आइतबार साताको पहिलो दिन आइतबार आज सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । साताको अन्तिम दिन नेपाली बजारमा सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्