विश्वासको मतमा जसपा तटस्थ बस्ने – Kanika Khabar
Thursday, March 28Nepali News Portal

विश्वासको मतमा जसपा तटस्थ बस्ने

    मा प्रकाशित

बैशाख २६, दाङ ।
जनता समाजवादी पार्टी (जसपा) प्रधानमन्त्रीले लिने विश्वासको मतका विषयमा आफूहरु तटस्थ रहने बताएका छन् । जसपाका नेताले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीले लिने विश्वासको मतका विषयमा आफूहरु तटस्थ रहने बताएका छन् ।

देउवा निवास बुढानिलकण्ठमा आज भएको भेटमा जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरुले कतै पनि मत नदिने र तटस्थ बस्ने बताएका छन् ।

छलफलका लागि आफ्नो निवासमा बोलाएका देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिन र नयाँ सरकार गठनका लागि आफूलाई साथ दिन आग्रह गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्