पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेरका व्यक्तिमा काेराेना पुष्टि – Kanika Khabar
Friday, April 19Nepali News Portal

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेरका व्यक्तिमा काेराेना पुष्टि

    मा प्रकाशित
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार ३०-३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै १९२७ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ कुन उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-

०-९ वर्ष – १७८
१०-१९ वर्ष – ५०५
२०-२९ वर्ष – १७४९
३०-३९ वर्ष – १९२७
४०-४९ वर्ष – १४५६
५०-५९ वर्ष – ११४८
६०-६९ वर्ष – ६२७
७०-७९ वर्ष – २८२
८०-८९ वर्ष – ९८
९०-१०० वर्ष- १९
अज्ञात – ५७

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्