संसदबाटै बजेट आउँछ : प्रधानमन्त्री – Kanika Khabar
Friday, April 19Nepali News Portal

संसदबाटै बजेट आउँछ : प्रधानमन्त्री

    मा प्रकाशित

जेठ २, दाङ ।
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टीमा देखिएका सबै विवाद समाधान भएर एकता कायम हुने विश्वास व्यक्त गर्नुभएको छ ।

आज सिंहदरबारमा नेता माधव नेपालसँगको कुराकानीपछि पत्रकारहरुसंग छोटो कुराकानी गर्दै प्रधानमन्त्री ओलीले पार्टी मिल्ने र एकता हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले आउँदो आर्थिक वर्षको बजेट संसदमै पेश गरिने पनि प्रष्ट गर्नुभयो । प्रतिनिधि सभा जीवितै रहेको अवस्थामा बजेट प्रतिनिधिसभाबाटै ल्याइने उहाँको भनाइ थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्