पत्रकार बस्नेतको निधन – Kanika Khabar
Saturday, April 20Nepali News Portal

पत्रकार बस्नेतको निधन

    मा प्रकाशित

जेठ ३, दाङ ।
पत्रकार लक्ष्मण बस्नेत (हापुरे) को निधन भएको छ । युनिभर्र्सल मेडिकल कलेजमा भैरहवामा उपचाररत बस्नेतको आज मृत्यु भएको हो । उनको आइसियु कक्षमा उपचार भइरहेको थियो ।

उनको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजको आइसियु कक्षमा उपचार भइरहेको थियो । उनको कोरोना रिपोर्ट भने नेगेटिभ थियो । कोरोना संक्रमित रहेका उनको ६ दिन अघि मात्रै रिपोर्ट नेगेटिभ आएको थियो । तर, स्वास्थ्यमा सुधार नआएपछि उनलाई अस्पतालमै राखेर उपचार जारी राखिएको थियो ।  उनमा निमोनिया र स्वासप्रस्वासमा भने समस्या थियो ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका साधारण सदस्य रहेका बस्नेत रेडियो हापुरेमा कार्यरत थिए । कोरोनाकै कारण हिजो उनको बुबाको पनि निधन भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्