काराेनाबाट एक वडाध्यक्षकाे मृत्यु – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

काराेनाबाट एक वडाध्यक्षकाे मृत्यु

    मा प्रकाशित

दाङ , ३ जेठ ।

काेराेनाका कारण दाङका एक वडाध्यक्षको  मृत्यु भएको छ ।

दाङ दंगीशरण गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष पूर्ण बहादुर चौधरीको ६३ बर्षको उमेरमा निधन भएको गाउँपालिकाका प्रबक्ता विरबहादुर ओलीले जानकारी दिए ।

उनका अनुसार कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा आज दिउसो १२ बजेतिर निधन भएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्