पाल्पामा जारी निषेधाज्ञा जेठ १५ गतेसम्मका लागि थपियो – Kanika Khabar
Sunday, April 27Nepali News Portal

पाल्पामा जारी निषेधाज्ञा जेठ १५ गतेसम्मका लागि थपियो

    मा प्रकाशित

जेठ ३, पाल्पा ।
पाल्पामा जारी निषेधाज्ञाजेठ १५ गतेसम्मथप गरिएको छ । दोस्रो चरणको निषेधाज्ञा जेठ ४ गते रातीसम्मका लागि गरिएको थियो ।

अहिले पनि दैनिक सङ्क्रमित थपिएको हुँदा तेस्रो चरणमा आगामी जेठ १५ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्