गोरखाको शहिद लखन गाउँपालिकामा कोरोना सङ्क्रमणबाट एक शिक्षकको मृत्यु – Kanika Khabar
Friday, April 19Nepali News Portal

गोरखाको शहिद लखन गाउँपालिकामा कोरोना सङ्क्रमणबाट एक शिक्षकको मृत्यु

    मा प्रकाशित

चित्र बहादुर गुरुङ
जेठ ४, गोरखा ।
कोरोना सङ्क्रमणबाट गोरखा शहिद लखन गाउँपालिकामा एक शिक्षकको आज मृत्यु भएको छ । सिरानचोक गाउँपालिका ५ घर भई शहिद लखन गाउँपालिका ७ मा रहेको शहिद स्मृति मावि बुंकोटमा अध्यापन गराउने ३८ वर्षिय शिक्षकको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।

चितवन मेडिकल कलेजमा मृत्यु भएका उनी गोरखा सदरमुकाममा बस्दै आएका थिए । ३८ बर्षका ति शिक्षकको सोमबार राती ११ बजे मृत्यु भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्