दाङमा घाइते सामर फेला – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

दाङमा घाइते सामर फेला

    मा प्रकाशित

जेठ ५, दाङ ।
दाङमा घाईते अवस्थामा रहेको सामर जातको भाले जंगली जनावर फेला परेको छ । आज विहान ८ बजेको समयमा गढवा गाउँपालिका वडा नं.८ कोईलाबास स्थित कोईलाबास बजारमा घाईते अवस्थामा रहेको सामर फेला परेको ईलाका प्रहरी कार्यालय गढवा दाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक राजकुमार भट्टले जानकारी दिनुुभयो ।

उक्त सामरलाई उद्धार गरी सव–डिभिजन वन कार्यालय गढवाका कार्यालय प्रमुख ओम बहादुर वलीको जिम्मा लगाईएको प्रहरी निरीक्षक भट्टले बताउनुुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्