प्रधानमन्त्रीमा ओलीकाे पनि दावी – Kanika Khabar
Saturday, April 20Nepali News Portal

प्रधानमन्त्रीमा ओलीकाे पनि दावी

    मा प्रकाशित

जेठ ७, दाङ ।

प्रधानमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि दावी गरेका छन् ।

ओलीले प्रधानमन्त्रीका लागि एमालेका १२१ र जनता समाजवादी पार्टीका १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् ।

अहिले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच छलफल भइरहेकाे छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्